West Bengal Dalit Sahitya Academy Sabha At Kurseong


Page Image

INFORMATION AND CULTURAL DEPARTMENT, GOVT OF WEST BENGAL DALIT SAHITYA SABHA

AT KURSEONG ON 30 AUGUST 2025 

सूचना अनि संकृति विभाग , पश्चिम बंगाल दलित साहित्य अकादमीको आयोजनामा  30 अगस्त 2025 काे दिन खरसाङ टाउन हलमा अखिल भारतीय तामङ वौद्ध संघको पक्षबाट मिरिक महकुमा केन्द्रिय समिति सदेश्या डाक्टर कमला तामङ, पार्वती मोक्तान, दार्जीलिङ टाउन समिति बाट  सुप्रभा योन्जन, वसन्त कुमार तामङ अनि किरण दोङ उपस्थित भएको थियो। उक्त कार्यक्रममा हाम्रो प्रतिनिधि कवि अनि कवित्री द्वारा कविता वाचन गरेका थिए भने पाल्मु पार्वती मोक्तान द्वारा तामङ भाषामा कविता वाचन गरेका थिए ।

 

Pages

« Back to Pages