Aitba Mirik Sub Division Meeting


Page Image

ALL INDIA TMANG BUDDHIST ASSOCIATION

Mirik Sub-Division Meeting on 17 August 2025

दिनांक 17-08-2025 को दिन अखिल भारतीय तामङ वौद्ध संघ, मिरिक महकुमा समितिको आयोजनमा महकुमा अध्यक्ष श्री बि. बि. तितुङ्को अध्यक्षता मा जरुरी सभा राखियो । सभामा दार्जिलिङ जिल्ला अल्पसंख्यक भिभागका सचिव साथै केन्द्रीय कार्यलय सचिव श्री शिशिर मोक्तान साथै गुम्बा अनुदान कमिटिका सचिव श्री दावा दोङको गरिमय उपस्थिती रहेको थियो । सभामा मिरिक महकुमा अन्तर्गत तराई क्षेत्रका पानी टेङकिका नव गठित शाखाका प्रतिनिधिहरको पनि उपस्थिती रहेको थियो वंहाहरुलाई खदा लगाएर स्वागत जनाइयो ! सभामा अल्पसंख्यक बिभागबाट पाइने सौहिलियत साथै आगमी हुन गइरहेका महा अधिबेसन बिषयमा श्री शिशिर मोक्तानज्यु पूर्ण रूपमा जानकारी दिनु भयो अनि बुम्बा अनुदान बिषयमा श्री दावा दोङ्ले  भारत सरकार द्वारा पाइने गुम्बा अनुदान बारे पनि पूर्ण जानकारी दिनु भयो अनि सभामा सांगाठानिक बिषयमाहरु आगामी दिनमा सम्पूर्ण तामङ जति एक हुने  चर्चा परिचर्चा गरियो  l

Pages

« Back to Pages