ALL INDIA BUDDHIST FORUM MEETING CUM RALLY AT NEW DELHI
दिनाक 26 जुलाई 2025 को दिन अखिल भारतीय तामाङ बौद्ध संघ केन्द्रीय अध्यक्ष पाल राजमान तामाङबाट देशको राजधानी दिल्लीमा बाबा साहेब अम्बेडकर भवन परिसरमा अल डन्डिया बुद्धिष्ट फोरम द्वारा आयोजनामा डाकिएको महाबोघि बुद्घ बिहार मुक्ति आन्दोलनमा संघको पक्षमा सम्बोधन गर्नु भयो । सभामा अखिल भारतीय तामङ वौद्ध संघको प्रतिनिधित्व गर्दै पाल केन्द्रिय सभापति राजमान तामङ, महा सचिव पाल नरेन्द्र कुमार मोक्तान, सांगठनिक सचिव पाल यू एस योन्जन, केन्द्रिय समिति सदेश्य पाल फुर्बा रुम्बा, पाल बी एम लोप्चन उपस्थित भएको थियो।